दफा १६
अनुमतिपत्र दिने
दफा १३ बमोजिम सम्झौता गरेपछि नेपाल सरकारले प्रस्तावकलाई परियोजनाको कार्यान्वयन गर्न अनुमतिपत्र दिनेछ ।